गृहपृष्ठ खबर पालमा बस्दै आएकी तीन वर्षीय बालिकाको निमोनियापछि मृत्यु

पालमा बस्दै आएकी तीन वर्षीय बालिकाको निमोनियापछि मृत्यु

प्रकाशित मिति:

जाजरकोट —  जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपछि पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको चिसोले मृत्यु भएको छ ।

वडा नं १ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोको कारण मृत्यु भएको हो ।

पालमा बस्दै आएकी उनलाई निमोनिया भएपछि अस्पताल लैजाने क्रममा छेडागाडस्थित मटेलामा निधन भएको हो ।

सम्बन्धित् समाचार