इंग्ल्यान्डले वेस्ट इन्डिजमाथि लगातार दोस्रो जीत हासिल गरेको छ । दोस्रो टेस्टमा इंग्ल्यान्ड २ सय ४१ रनको फराकिलो अन्तरले विजयी बनेको हो । पहिलो टेस्टमा इंग्ल्यान्ड एक इनिङ्स र ११४ रनले विजयी भएको थियो ।
इंग्ल्यान्डले दोस्रो टेस्टमा पनि वेस्ट इन्डिजलाई हरायो
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैमायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका
३ घण्टा अघि
तराईमा गर्मी बढदै
१ दिन अघि








