काठमाडौं ।
प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताका लागि कृतिका मरासिनीको कप्तानीमा लुम्बिनी प्रदेशले टिम घोषणा गरेको छ ।
पुस १ गतेदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कपका लागि कृतिकाको कप्तानीमा लुम्बिनीले १४ सदस्यीय टोली घोषणा गरेको हो ।