वैखरी अनलाईन, बाणगंगा ।
जिल्लाको बाणगंगा नगरपालिकाले दोस्रो नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिता गर्दै छ । अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नगरपालिकाले मंसिर २० गतेदेखि उक्त प्रतियोगिता गर्न लागेको हो ।
नगरपालिकाले विहिबार एक सुचना जारी गर्दै सो प्रतियोगिताबारे जानकारी दिएको हो ।
यस्तो छ सुचना :









