गृहपृष्ठ Featured माइनसमा जुम्लाको तापक्रम

माइनसमा जुम्लाको तापक्रम

काठमाडौं ।

जुम्लाको न्यूनतम तापक्रम –२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार बिहान पौने ९ बजे जुम्लामा सो न्यूनतम तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार काठमाडौंको हिजो बिहान पौने ९ बजेको न्यूनतम तापक्रम ९.७ डिग्री सेल्सियस थियो ।

काठमाडौं । जुम्लाको न्यूनतम तापक्रम –२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार बिहान पौने ९ बजे जुम्लामा सो न्यूनतम तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित् समाचार