भारतीय टोलीका अलराउन्डर हार्दिक पाण्ड्याले इन्डियन प्रिमियर लिग २०२४ को सिजनमा मुम्बई इन्डियन्सको कप्तानी गर्ने भएका छन् । उनले मुम्बईलाई ५ वटा उपाधि दिलाएका रोहित शर्माको स्थान लिनेछन्। मुम्बई इन्डियनले एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
हार्दिक बने मुम्बई इन्डियन्सको नयाँ कप्तान
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैमायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका
४ घण्टा अघि
तराईमा गर्मी बढदै
१ दिन अघि








