गृहपृष्ठ Featured रुस–युक्रेन युद्धमा मृत्यु भएका बाणगंगाका रूपकको कुशको शव बनाएर गरियो दाहसंस्कार

रुस–युक्रेन युद्धमा मृत्यु भएका बाणगंगाका रूपकको कुशको शव बनाएर गरियो दाहसंस्कार

वैखरी अनलाईन, बाणगंगा ।

रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएका रूपक कार्कीको दाहसंस्कार गरिएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका– १ मन्द्रेलीटोलका कार्कीको शनिबार कुशको शव बनाएर दाहसंस्कार गरिएको हो । मानबहादुर कार्की र लक्ष्मी कार्कीका २४ वर्षीय एक मात्र छोरा रूपक कार्की ‘अध्ययन र रोजगारीका लागि भनेर रुस गएका थिए ।

तर ०७९ असारमा रुस पुगेका रूपक ६ महिनाअघि रुसी सेनामा भर्ती भएका थिए ।

सम्बन्धित् समाचार