काठमाडौँ ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बुधवार खेलिएको अन्तिम खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि नौ रनको रोमाञ्चक जित हासिल गरेको छ । जारी प्रतियोगितामा पाँच खेल खेलेको बागमती प्रदेशको यो तेस्रो जित हो ।