काठमाडौं ।
प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले एभरटनमाथि पुनरागमन जित हात पारेको छ । बुधबार राति भएको खेलमा सिटीले एभरटनलाई ३-१ ले हरायो । यस जितपछि सिटी चौथो स्थानमा उक्लेको छ ।