गृहपृष्ठ Featured मन्त्री ज्वालाको गाडीमाथि आगजनी

मन्त्री ज्वालाको गाडीमाथि आगजनी

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ। रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेकाहरूले रिङरोडमा शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडी आगो लगाएका हुन्।

मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो।

मन्त्री ज्वालाले कुराकानी गर्दै आन्दोलनकारीले आफू चढ्ने गाडीमा आगो लगाइदिएको बताए।

सम्बन्धित् समाचार