बुटवल ।
दाङमा आज बिहान बस दुर्घटना भएको छ । बर्दियाबाट दाङको चखौरा भ्रमणमा जान थालेको भे १ ख २०४१ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–१३ भञ्ज्याङ नजिक ब्रेक फेल भएर दुर्घटना हुँदा २० जना भन्दा बढी यात्रु घाइते भएका छन् ।