काठमाडौँ ।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको खेलमा लास पाल्मासमाथि बार्सिलोनाले २–१ गोलको पुनरागमन जित निकालेको हो ।