काठमाडौँ ।
माघ १ गते सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।








