गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमिमा खुल्ला नकआउट फुटवल प्रतियोगिता हुदैं : विजेतालाई ५० हजार

कपिलवस्तुको बुद्धभूमिमा खुल्ला नकआउट फुटवल प्रतियोगिता हुदैं : विजेतालाई ५० हजार

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ४ मा खुल्ला नकआउट फुटवल प्रतियोगिता हुदैं छ । युथ एलायन्स फर चेन्जको आयोजनामा प्रतियोगिता यही फागुन १५ गतेदेखि सुरु हुन लागेको हो ।

प्रतियोगिताको विजेता टोलीले नगद रु.५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

यस्तै द्धितीय हुनेले नगद रु.२५ हजार र तृतीय हुनेले नगद रु.१० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित् समाचार