गृहपृष्ठ Featured कपिलवस्तुमा लुटपाट भएको भन्दै प्रहरीलाई झुठो सुचना दिने एक जना पक्राउ

कपिलवस्तुमा लुटपाट भएको भन्दै प्रहरीलाई झुठो सुचना दिने एक जना पक्राउ

कपिलवस्तुमा लुटपाट भएको भन्दैप्रहरीलाई झुठो सुचना दिने एक जना पक्राउ परेका छन् ।

प्रहरीले कपिलवस्तु नगरपालिका- २ कुदानका २२ बर्षिय रुपेश यादवलाई पक्राउ गरेको हो ।

यादवले साहुको रकम पचाउने उद्देश्यले गोरुसिंगे जंगलमा नगद ५० हजारसहित मोबाईल लुटपाट भएको भन्दै प्रहरीलाई झुठो खबर गरेका प्रहरीले जनाएको छ ।

यादव लु १ च ८५४२ नम्बरको पिक अप बलेरो चालक रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार