काठमाडौँ ।
इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइट राइडर्सले ४ रनको रोमाञ्चक जीत निकालेको छ । शनिबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गरेको हो ।
कोलकाताले पहिला ब्याटिङ गर्दा निर्धारित ओभरमा २०८ रन बनााएको थियो । जवाफमा हैदरावादले ७ विकेट गुमाएर २०४ रनमात्रै बनाउन सक्यो ।








