काठमाडौं ।
केलियन एमबाप्पेको एक मात्र गोल मदतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनल प्रवेश गरेको छ ।
पीएसजीले रेन्सलाई १-० ले पराजित गर्दै लियोनसँग फाइनल भेट पक्का गरेको हो ।