गृहपृष्ठ Featured आज कांग्रेस सभापति देउवा रुपन्देही आउँदै

आज कांग्रेस सभापति देउवा रुपन्देही आउँदै

प्रकाशित मिति:

बुटवल ।

नेपाली कांग्रेसका  सभापति  शेरबहादुर देउवा विभिन्न कार्यक्रम सहभागी हुन आज रुपन्देही  आउँदै छन् । अहिले  ९ बजे  गाैतमबुद्ध विमानस्थल अवतरण गरेपछि सभापति देउवाले  रुपन्देहीको तिलोत्तमा १३ मा  सहिद आलोकनाथ  यादवको  सालिक अनावरण गर्ने कार्यक्रम छ ।

देउवा दिउँसो  नेपाल  शिक्षक सङ्घको लुम्बिनी हुने कार्यक्रम सहभागी हुने कांग्रेस रुपन्देहीमा सभापति  रामकृष्ण खाँणले रातोपाटीलाई बताए ।

देउवाले रुपन्देहीको टिकुलिगढीमा रहेको गाई फर्मको अनुगमन गर्ने  छन् ।

देउवा आजै साँझ  काठमाडौँ फर्केन कार्यक्रममा रहेको छ।

सम्बन्धित् समाचार