गृहपृष्ठ Featured कतारका अमिर शेख थानी मंगलबार नेपाल भ्रमण आउने भएपछि सार्वननिक बिदा

कतारका अमिर शेख थानी मंगलबार नेपाल भ्रमण आउने भएपछि सार्वननिक बिदा

काठमाडौँ । सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमण आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको हो ।

सरकार प्रवक्ता रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणका कारण सार्वननिक बिदा दिन लागिएको बताइन् ।

सम्बन्धित् समाचार