इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औँ सिजनमा आज सनराइजर्स हैदराबादले लखनउ सुपरजाइन्ट्सको सामना गर्दैछ । खेल बेलुका ७ः४५ बजेदेखि हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् ।
आईपीएलमा आज हैदराबादले लखनउको सामना गर्दै
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैमायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका
३ घण्टा अघि
तराईमा गर्मी बढदै
१ दिन अघि








