गृहपृष्ठ Featured बाँकेको कोहलपुरमा चल्यो गोली

बाँकेको कोहलपुरमा चल्यो गोली

बाँके ।

बाँकेको कोहलपुरस्थित पिपरा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो।

सम्बन्धित् समाचार