गृहपृष्ठ Featured झण्डै १ करोड रुपैयाँसहित २ जना पक्राउ

झण्डै १ करोड रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं ।

प्रहरीले काठमाडौंको दरबारमार्गबाट झण्डै १ करोड रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जना हुन्डी कारोबारी हुन सक्ने काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

सम्बन्धित् समाचार