कप्तान शुभमन गिल र साई सुदर्शनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो विकेटका लागि सबैभन्दा ठुलो साझेदारीको कीर्तिमान बराबरी गर्दा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई सजिलै हराउन सफल भएको छ । शुक्रबार राति भएको खेलमा गुजरात ३५ रनले विजयी बनेको हो ।
आईपीएलमा गुजरातद्धारा चेन्नईलाई झट्का
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैहुथीको दाबी : साउदीको लडाकु विमान खसाल्यौँ
७ घण्टा अघि
बाढीपीडितका लागि जसपा नेपालले सरकारलाई दियो २१ लाख
१४ घण्टा अघि








