काठमाडौँ ।
आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा बिहीबार भारत र अफगानिस्तानबिच ‘सुपर–८’ चरणमा भिडन्त हुँदैछ ।
खेल बार्बाडसको ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा नेपाली समयअनुसार, राति २०ः १५ बजे सुरु हुनेछ ।