गृहपृष्ठ Featured बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्समा आगलागी

बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्समा आगलागी

रूपन्देही ।

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ । केही बेर अघि लागेको आगो निभाउने प्रयाप्त भइरहेको प्रहरीले जनाएको छ ।.

डेल्टा कम्प्लेसको चौथो तल्लामा लागेको आगो बुटवल उपमहानगर पालिका नेपाल प्रहरी र स्थानीय वासिन्दाको प्रयासमा निभाउने प्रयास भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

सम्बन्धित् समाचार