गृहपृष्ठ Featured मायादेवी गाउँपालिकाको बजेट ६१ करोड २५ लाख

मायादेवी गाउँपालिकाको बजेट ६१ करोड २५ लाख

कपिलवस्तु ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि ६१ करोड २५ लाख बजेट प्रस्तुत गरिएको छ ।

आईतबार १४ औँ सभामा गाउँपालिका अध्यक्ष वलीउद्दीन मुसलमानले नीति कार्यक्रम र बजेट प्रस्तुत गर्र्दै सो बराबरको अनुमानित बजेट पेस गरेका हुन् । ७० प्रतिशत पुजीगत र ३० प्रतिशत चालु बजेट रहेको उनले बताए ।

यस्तै प्रत्येक वडालाई १ करोड १० लाख बजेट बिनियोजन गरिएको छ ।

सम्बन्धित् समाचार