गृहपृष्ठ Featured आज मोहर्रममा कपिलवस्तुका ६ स्थानीय तहमा विदा

आज मोहर्रममा कपिलवस्तुका ६ स्थानीय तहमा विदा

वैखरी अनलाईन, बाणगंगा ।

आज मोहर्रम पर्वका अवसरमा कपिलवस्तुका अधिकांश स्थानीय तहले विदा दिएका छन् । । बुधबार ६ वटा पालिकाले सुचना जारी गर्दै स्थानीय विदाबारे जानकारी दिएका हुन् ।

जिल्लाको सुद्धोधन, यशोधरा, मायादेवी, विजयनगर गाउँपालिका र महराजगंज नगरपालिकाले स्थानीय विदा दिएका हुन् ।

भोलि नगरपालिका मातहतका सम्पुर्ण वडा कार्यालय, शैक्षिक संघसंस्था, स्वास्थ्य संस्थाहरुमा (आकस्मिक बाहेक) विदा हुने उक्त सुचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित् समाचार