गृहपृष्ठ Featured दाङको देउखुरीमा सर्पले डसेर एक जनाको मृत्यु

दाङको देउखुरीमा सर्पले डसेर एक जनाको मृत्यु

दाङ।

दाङको देउखुरीमा बिसालु सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर – १ कटबेरुवा निवासी १४ वर्षिय सुस्मिता रोकाको मंगलबार राती बिषालु सर्पले डसेर ज्यान गएको छ।

घरमा सुतिरहेको समयमा राती सर्पले डसेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

सर्पले डस्दा पनि थाहा नपाएको र बिहान सुस्मिता मृत फेला परेएको परिवारले बिहान के भयो भनेर अस्पताल लगेर स्वास्थ्य चेकजाँच गर्दा बिषालु सर्पको डसाइ बाट ज्यान गएको बताईएको छ।

सम्बन्धित् समाचार