मौरिटनियामा एउटा जहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको मृत्यु भएको छ । राजधानी नौआकचोट नजिकै भएको यस घटनामा १९० जना बेपत्ता रहेको र उद्धार कार्य जारी रहेको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले बताएको छ ।
मौरिटनियामा जहाज दुर्घटना : २५ आप्रवासीको मृत्यु, १९० बेपत्ता
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैसमानुपातिकमा कुन दलले कति मत पाए ?
३ घण्टा अघि
गुल्मीमा समानुपातिक मतमा दोब्बर मतले रास्वपा पहिलो
१० घण्टा अघि
रास्वपाले ५१ लाख कटायो समानुपातिक मत, गणना जारी
१० घण्टा अघि








