गुल्मी ।
गुल्मीमा चट्याङ लागेर २ जना घाइते भएका छन् ।
जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–६ अम्मपुर दोबाटा निवासी ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।