बुटवल ।
नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । देउखुरीमा बसेको बैठकले प्रदेश सभा सदस्यहरूलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको दलका उपनेता भोजप्रसाद श्रेष्ठले जानकारी दिए ।