काठमाडौं ।
युरोपा लिग २०२४-२५ को पहिलो खेलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड डच क्लब एफसी ट्वेन्टेसँग १-१ को बराबरीमा रोकिएको छ ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पहिलो हाफमा अग्रता लिएपनि कायम राख्न सकेन ।