गृहपृष्ठ Featured अब चारनम्बरको सिद्धार्थ मोबाईलमा ‘दशैं-तिहार अफर’ : फ्रिज, टिभिसहितका उपहार जित्ने मौका

अब चारनम्बरको सिद्धार्थ मोबाईलमा ‘दशैं-तिहार अफर’ : फ्रिज, टिभिसहितका उपहार जित्ने मौका

वैखरी अनलाईन, बाणगंगा ।

सिद्धार्थ मोबाईल सेन्टरले दशैं-तिहारलाई लक्षित गर्दै अफर ल्याएको छ । बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बर−तौलिहवा गेटमा रहेको उक्त मर्मत केन्द्रले विगत ५ दिनदेखि अफर सुरु भएको जनाएको छ ।

प्रो.नारायण घिमिरेले यो अफर कार्तिक २६ गते सोमबार ५ बजेसम्म चल्ने जानकारी दिए ।

‘प्रत्येक एनरोईड मोबाईलको खरिदमा रोजेर उपहार’ अन्तर्गत मोबाईल खरिद गर्ने ग्राहकले स्मार्ट वाच, एयर बर्ड, विटि स्पिकर प्राप्त गर्ने प्रो. घिमिरेले बताए । साथै बम्पर उपहार अन्तर्गत प्रथम हुने एक जनाले १९० लि.को फ्रिज, दोस्रो हुने एक जनाले ३२ ईन्चको एलईडि टिभि प्राप्त गर्ने छन् भने २० जनाले एयरपोर्ड र १० जनाले भित्ते घडी पाउने छन् ।

प्रो.घिमिरेले कार्तिक २६ गते ५ बजे नै चारनम्बर चोकमा ‘लक्की ड्र’ मार्फत विजेताको नाम सार्वजनिक गरि उपहार प्रदान गरिने कार्यक्रम रहेको बताए । उनले यो अफर आमसेवाग्राहीका लागी ठूलो अवसर भएको भन्दै यो अवसरको सदुपयोग गरि बम्परसंगै अन्य उपहार जित्ने भागीदार बन्न बन्न अपिल समेत गरे ।

आफुहरुले बर्षौदेखि सेवाग्राहीको विश्वास जित्दै आएको बताउँदै उनले भने, ‘विशेषतः चाडपर्वको यो अवसरमा आम नेपाली विभिन्न सपिङ्गका गर्न रुचाउनुहुन्छ । सपिङ्ग गर्दै गर्दा केही जित्ने अवसर हामी दिदैं छौं । यसले सेवाग्राहीमा नयाँ उमङ्ग छाउने छ ।’

सिद्धार्थ मोबाईल सेन्टर Oppo, Realme, OnePlus, Honor, Nokia, Samsung लगायत विभिन्न कम्पनीको आधिकारिक डिलर हो ।

यस सिद्धार्थ मोबाईल सेन्टरले विगत १७ बर्षदेखि यस क्षेत्रका सेवाग्राहीलाई सेवा दिदैं आईरहेको छ ।

सम्बन्धित् समाचार