गृहपृष्ठ Featured १५ लाखमा सन्दीप जोरा लुम्बिनीमा आवद्ध

१५ लाखमा सन्दीप जोरा लुम्बिनीमा आवद्ध

काठमाडौं ।

नेपाल प्रिमियर लिगको अक्सनबाट सन्दीप जोरालाई लुम्बिनी लायन्सले १५ लाखमा खरिद गरेको छ ।

तीन टोलीले अधिकतम मूल्यमा किन्ने इच्छा जनाएपछि लक्की ड्र गरिएको थियो । लक्की ड्रमार्फत सन्दीप लुम्बिनीमा पुगेका हुन् ।

उनी राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका ब्याटर हुन् ।

सम्बन्धित् समाचार