गृहपृष्ठ Featured म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा-उक सयाडोले गरे लुम्बिनी भ्रमण

म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा-उक सयाडोले गरे लुम्बिनी भ्रमण

रुपन्देही ।

म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा-उक सयाडो भदन्त अचिन्नाले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।

म्यामारका प्रसिद्ध एव्म बौद्ध धर्मका ९१ वर्षीय शिखर धर्मगुरु फा-उक सयाडोले बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरसँगै विहार क्षेत्र एव्म प्राचीन कपिलवस्तु क्षेत्रको भ्रमण गरेका हुन् ।

कार्तिक १८ गते लुम्बिनी आइपुगेका धर्मगुरुले मायादेवी मन्दिरको दर्शनसँगै ध्यान र पूजासमेत गरेका थिए । यसैगरी लुम्बिनी गुरुयोजना क्षेत्रभित्र धर्मगुरुले सालबृक्ष वृक्षरोपण गरेका छन् ।

सम्बन्धित् समाचार