काठमाडौं ।
विराटनगरबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ ।
अनुसन्धानका लागि उनलाई प्रहरीले विमानमार्फत काठमाडौं ल्याएको हो ।
कानूनविपरीत जापान घुम्न गएपछि विवादित बनेका अधिकारीलाई प्रहरीले आजै पक्राउ गरेको हो ।








