गृहपृष्ठ Featured गुल्मीका आगोलागी पीडितले आफ्नै खर्चमा निर्माण गरे आवास

गुल्मीका आगोलागी पीडितले आफ्नै खर्चमा निर्माण गरे आवास

गुल्मी ।

गुल्मीका आगोलागी  पीडितले आफ्नै खर्चमा आवास निर्माण गरेका छन् । तर, ऋण लिएर बनाएको घर तयार भएपनि सरकारले दिने भनेको आवास निर्माण रकम नपाउँदा उनीहरू थप समस्यामा परेका छन् ।

गुल्मीको इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा गत वैशाख ८ गते सामुदायिक वनबाट लागेको आगो बस्तीमा पुग्दा धेरै क्षति भएको थियो।

घर बनाएको ऋण तिर्न नसक्दा अग्नी पीडितलाई थप समस्या निम्त्याएको इस्मा २ सिदुङ्खका अग्नी पीडित मिना रायमाझीले बताइन्।

सम्बन्धित् समाचार