गृहपृष्ठ Featured पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी आउने

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी आउने

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी आउने भएका छन् । उनका संवाद सचिव डा। फणीराज पाठकका अनुसार पूर्वराजा ज्ञानेन्द्र यही शुक्रबार लुम्बिनी आउन लागेका हुन् ।

शाह लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन आउन लागेका हुन् । शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा उनी सरिक हुने कार्यक्रम रहेको पाठकले जानकारी दिए ।

 

सम्बन्धित् समाचार