बुटवल ।
नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई निलम्बन गरेको छ ।
पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्न लगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको छ ।