गृहपृष्ठ Featured रुपन्देहीमा अर्ग्यानिक मलको उत्पादन सुरु

रुपन्देहीमा अर्ग्यानिक मलको उत्पादन सुरु

बुटवल । नेपालमा मल अभावलाई कम गर्ने उद्देश्यसहित रुपन्देहीमा अर्ग्यानिक मल उत्पादन सुरु भएको छ । रुपन्देहीका उद्योगी सिद्धार्थ अग्रवालले ३० करोड लागतमा रत्नम दानेदार अर्ग्यानिक मल उत्पादन गरेर बजारमा ल्याएका हुन ।

रोहिणी गाउँपालिकामा ग्रो मोर फर्टीलाइजर एण्डा केमिकल प्रालि उद्योग स्थापना गरी उत्पादन गरिएको मल बजारमा आएको छ ।

आज भैरहवामा पत्रकार सम्मेलन गर्दै कम्पनीले  मल उत्पादन गरेको जनाएको छ ।

सम्बन्धित् समाचार