गृहपृष्ठ Featured झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जनाको मृत्यु

झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं ।

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु भएको छ ।

आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाममा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियार छन् ।

सम्बन्धित् समाचार