गृहपृष्ठ Featured पूर्वडीआईजी जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश

पूर्वडीआईजी जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश

प्रकाशित मिति:

काठमाडौं ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

सम्बन्धित् समाचार