काठमाडौं ।
पूर्वी नवलपरासीमा पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका– २ स्थित विनय खोलाको पुल भासिएको हो ।
पूर्वी नवलपरासीका एसपी यादव ढकालले पुल भासिएको जानकारी दिए ।