विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ । हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।
लुम्बिनी विश्वका ५२ गन्तव्यमध्ये नवौँ स्थानमा
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा कटुवा पेस्तोलसहित फरार प्रतिबादी पक्राउ
१२ घण्टा अघि
६ बुँदे माग राख्दै जसपा कपिलवस्तुको बिरोध तथा धर्ना
१४ घण्टा अघि








