गृहपृष्ठ Featured बुद्धभूमि जेसिज वर्ष २०२५ को अध्यक्षमा दुर्गा रिजाल निर्वाचित

बुद्धभूमि जेसिज वर्ष २०२५ को अध्यक्षमा दुर्गा रिजाल निर्वाचित

प्रकाशित मिति:

वैखरी अनलाईन, बुद्धभूमि ।

बुद्धभूमि जेसिज वर्ष २०२५ को लागि दुर्गा रिजाल अध्यक्षमा निर्वाचित भएका छन् । रिजाल सातौ साधारण सभा तथा शाखा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका निर्वाचन आयुक्त टंक प्रसाद भुसालले जानकारी दिए ।

जसको कार्यकारिणी उपाध्यक्षहरुमा रुपकराज खनाल, राबेन्द्र कुमार ठाकुर, उपाध्यक्षहरुमा सुरेन्द्र भट्टराई, दामोदर पौडेल, सरोज पौडेल, अनिल थारु, सह(सचिवमा जेसी इन्द्र चौधरी, सहकोषाध्यक्षमा शिव अधिकारी निर्वाचित भएका छन् ।

सम्बन्धित् समाचार