गृहपृष्ठ Featured हिरो कप खुल्ला नकआउट क्रिकेट प्रतियोगीता सुरु

हिरो कप खुल्ला नकआउट क्रिकेट प्रतियोगीता सुरु

प्रकाशित मिति:

वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको तौलिहवामा स्थित बुद्धपदम माध्यमिक बिद्यालयको को खेल मैदानमा हिरो कप सिजन ३ खुल्ला नक आउट क्रिकेट प्रतियोगीता सुरु भएको छ ।

 

प्रतियोगीताको कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष जाहिद खाँ, उद्योग बाणिज्य संघ तौलिहवा उपाध्यक्ष सन्दीप श्रीवास्तव, समाजसेबी प्रदीप अग्रहरीले रिबन काटेर संयुक्त रुपमा उदघाटन गरेका हुन ।

 

 

हिरो मोटरसाईल सिजि ग्रुप सहीत बिभिन्न दाताहरुको सहयोगमा संचालित प्रतियोगीतामा कुल २४ टोली सहभागी छन । प्रथम हुनेलाई नगद ५० हजार रकप तथा उप बिजेतलाई नगद २० हजार प्रदान गरेनछ । प्रतियोगीतामा कुल २४ टिम सहभागी छन । प्रतियोगीता ८ दिन सम्म चल्नेछ ।

सम्बन्धित् समाचार