गृहपृष्ठ Featured डा.नन्दु पाठकलाई मेडिकल ‘हिरो अवार्ड’ प्रदान

डा.नन्दु पाठकलाई मेडिकल ‘हिरो अवार्ड’ प्रदान

प्रकाशित मिति:

बुटवल ।

बुटवलका फिजिसियन डा.नन्दु पाठकलाई मेडिकल हिरो अवार्ड प्रदान गरिएको छ । रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको तिलोत्तमा जेसीजको पदस्थापन कार्यक्रमको अवसरमा डा. पाठकलाई तिलोत्तमा जेसीजले उक्त अवार्ड प्रदान गरेको हो ।

सम्बन्धित् समाचार