गृहपृष्ठ Featured दिल्ली चुनावको नतिजा आउन सुरु

दिल्ली चुनावको नतिजा आउन सुरु

प्रकाशित मिति:

दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ ।

प्रारम्भिक रुझानमा भारतीय जनता पार्टी अगाडि देखिएको छ । केहीबेरअघि प्राप्त नतिजाअनुसार आम आदमी पार्टी १७ सिटमा अगाडि छ भने भाजपा २४ सिटमा अगाडि छ ।

यसबाहेक कांग्रेस एक सिटमा अगाडि छ । दिल्लीमा ७० विधानसभा सिट छन् ।  सरकार बनाउन ३६ सिट चाहिन्छ ।

सम्बन्धित् समाचार