काठमाडौँ ।
हरिवंश आचार्यको मुख्य भूमिका रहेको ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउडको डिष्ट्रिब्यूटर कम्पनी ‘बफेलो एट’ले वितरण गर्ने भएको छ । अमेरिकामै रहेका यसका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार फिल्म वितरका लागि डाइरेक्टर ज्याकब सिल्भेरासँग सम्झौता भएको हो ।