गृहपृष्ठ Featured कुम्भ मेलातर्फ जाँदै गरेको बस दुर्घटना

कुम्भ मेलातर्फ जाँदै गरेको बस दुर्घटना

प्रकाशित मिति:

सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस रन्त राजमार्ग अन्तर्गत बबईमा दुर्घटना भएको छ ।

बस बबई पुलबाट तल खसेर दुर्घटना भएको बताइएको छ । बस भारतको कुम्भ मेलातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । सबै जना सकुशल रहेको बताइएको छ ।

प्रहरीका अनुसार घाइतेलाई कोहलपुर अस्पताल पठाइएको छ ।

सम्बन्धित् समाचार